Aghori - Rajendra Parajuli (Retail)

In stock
Retail
SKU
MKPD aghori
$ 3.01
आख्यानकार राजेन्द्र पराजुलीका अधिकांश कथा समकालीन राजनीतिका कुरूपता, जडता तथा विसङ्गत समाजको केन्द्रवरिपरि छन् । मान्छेको मनोविज्ञान, बदलिँदो समाज, फेरिँदो सौन्दर्य र सङ्क्रमण जस्ता विषयलाई उनले आकर्षक ढङ्गले बुनेका छन् । कथाहरू तीव्र कल्पनाशीलता र कलात्मक हुनाले चित्ताकर्षक पनि छन् । आवाजविहीन र किनारीकृत मान्छेको आवाज खोज्दै आजको समयका अनन्त विसङ्गतिप्रति कडा आलोचकीय दृष्टि राखिएका १७ ओटा कथा अघोरीमा समेटिएका छन् ।
Shipping Term :
By Air
Unit Of Measure:
Pcs
Package Weight:
0.30 kgs
Min Order Qty:
25
Max Order Qty:
10
Available Stock:
10
More Information
Product Tags Book, Books, Novel, Aghori
Paperback Pages: 164 Author: Rajendra Parajuli Publishers: Kitab Publishers Language: Nepali
Write Your Own Review
Only registered users can write reviews. Please Sign in or create an account
You may also like